वैज्ञानिक मिडिया बिशेष
मकवानपुर । प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय
पुरा पढ्नुहोसविराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको
पुरा पढ्नुहोसकाठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह आज बाट सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक बिकाश थापाले एक अनौपचारिक खेलकुद कार्यक्रमलाई पानसमा दीप बालेर उद्घाटन
पुरा पढ्नुहोसकतार । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्। शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा
पुरा पढ्नुहोसमाले । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन ।राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपतिमोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन ।उनका अनुसार भारतीय
पुरा पढ्नुहोससुर्खेत । उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन ।संघीयतासँगै स्थापना भएका
पुरा पढ्नुहोसचितवन। चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए ।
पुरा पढ्नुहोसअछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ।२५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ।सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर
पुरा पढ्नुहोसजोमसोम। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्यांग्रा मारेका छन्।स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रामध्ये ९ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको
पुरा पढ्नुहोस