वैज्ञानिक मिडिया बिशेष

माेहन्यालमा कार्तिक ३ बाट खुल्ला भलिबल प्रतियोगिता हुने 

कैलाली-माेहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल प्रतियोगिता २०७९ आयाेजना हुने भएको छ । साेमबार आयाेजित क्लबको बैठकले उक्त निर्णय गरेको क्लबले जानकारी दिएको छ । कार्तिक

पुरा पढ्नुहोस
लम्की सांगीतिक महोत्सव १८ गते सम्म सञ्चालन हुने

कैलाली – लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने भएको छ । हाइवे मिडिया प्रा.लि द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेगाहर्जको आयोजनामा असोज २ गते बाट सञ्चालन भएको लम्की सांगीतिक महोत्सव

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारी गर्दै कठरिया

कैलाली- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनु भएको छ । कठरियाका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गरेको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी

पुरा पढ्नुहोस
बाल कल्याण संघ टीकापुरद्वारा बर्दगोरियाका २० घरपरिवारलाई फिल्टर सहयोग

बौनियाँ,कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा रहेको दानुवा फाटा शिविरमा बाल कल्याण संघ टीकापुर “रूपान्तरण लागि सामुदायीक संगठन सञ्जलिकरण र सहकार्य परियोजना”को आर्थिक सहयोगमा २० घर परिवारमा शुद्ध पिउने पानी

पुरा पढ्नुहोस
नाक कान घाँटी रोग सम्बन्धी बर्दगोरिया-५ मा निशुल्क शिविर हुने

कैलाली – बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा रहेको वडा कार्यालयमा नाक कान घाँटी सम्बन्धी निशुल्क शिविर हुने भएको छ । असोज महिनाको ८ गते शनिबार दिन बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कैलाली – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले २०७९ असोज ६ गते यस कम्पनीको ५ औं बार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजीक उत्तरदायित्व

पुरा पढ्नुहोस
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा बीमा सचेता कार्यक्रम सम्पन्न 

कैलाली – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच औं बार्षिकोत्सवको उपलक्ष्यमा वीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले २०७९ असोज ५ गते लम्कीचुहा नगरपालिका वडा नं १ लम्की स्थित लम्की बहुमुखी क्याम्पसमा स्नातक

पुरा पढ्नुहोस
नेपाल बुद्धिजीवी परिषद बर्दगाेरियाकाे अध्यक्षमा टमट्टा

कैलाली – नेपाल बुद्धिजीवी परिषद बर्दगाेरिया गाउँपालिका स्तरिय प्रथम भेला बुधबार बाैनियाँमा सम्पन्न भएको छ । नेकपा एमाले बर्दगाेरिया गाउँकमिटि अध्यक्ष मधुकर सिजापति मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव

पुरा पढ्नुहोस
श्री बालकन्या मा.विको शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा मनोज बिटालु चयन भएका छ्न । शिक्षक अभिभावक संगठनका लागि सोमबार सम्पन्न अभिभावक भेलाबाट अध्यक्षमा बिटालुसहित ११

पुरा पढ्नुहोस
रेशम चौधरीकी पत्नी रन्जिता उम्मेदवारको सूची बोकेर आयोग पुगिन्

कैलाली – रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलो पटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बोकेर

पुरा पढ्नुहोस