वैज्ञानिक मिडिया बिशेष

सालकको खपेटासहित २ जना पक्राउ

कैलाली । बर्दगोरीया गाउँपालिका-६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय

पुरा पढ्नुहोस
लागूऔषधसहित १० जना पक्राउ

काठमाडाै‌ं। देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।  ललितपुरकाे ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई   प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

रूपन्देही। रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । \देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ। जैमिनी नगरपालिका-८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका-८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ

काठमाडौं  ।  बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन्।रोशी गाउँपालिका-३ का

पुरा पढ्नुहोस
आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु

लमजुङ ।  लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा मर्स्यांङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।आगलागीबाट

पुरा पढ्नुहोस
क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ, थप अनुसन्धान भइरहेको छ: प्रहरी

काठमाडौं ।  हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्।क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।उनीहरूको साथबाट विभागले

पुरा पढ्नुहोस
बहुला स्यालको टोकाइबाट महिला, बालबालिकासहित १२जना घाइते

  रौतहट । बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ।गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार

पुरा पढ्नुहोस
सिरहा प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच कुटाकुट

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट  भएको छ।सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल

पुरा पढ्नुहोस
चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घटयो, चिनिया बिज्ञहरू चिन्तित

काठमाडौं । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ ।जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ । चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु

पुरा पढ्नुहोस