वैज्ञानिक मिडिया बिशेष

गुजरातमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

गुजरात। गुजरातको बडोदरामा एउटा ठूलो दुर्घटना भएको छ । भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुंगा पल्टिएको हो । यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुंगा

पुरा पढ्नुहोस
निजगढमा बाघले चौपाया मारेर खान थाले पछि पूरै गाउँ त्रसित

बारा। बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन् ।पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका

पुरा पढ्नुहोस
काँडा खोलाकाे पक्की पुल पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन,अनक कन्स्ट्रक्सनलाई सम्मान

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण सम्पन्न भएको पक्की पुलको बिहीबार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छन् । सेती लोक मार्ग अन्तर्गत पर्ने काँडा खोलामा बनेको ८५ मिटर लामो पुल अनक कन्स्ट्रक्सनले निर्माण

पुरा पढ्नुहोस
मेडिकल ब्यावसायी प्रसाइ माथी हातपात गर्ने पक्राउ

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो ।  प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको

पुरा पढ्नुहोस
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य

महोत्तरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन्  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

पुरा पढ्नुहोस
कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

रौतहट । लामोसमय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।   बिभिन्न अपराधमा संलग्नरही अदालतबाट दोषीठहर भईसकेर पनि फरारको सुचिमा रहेका अभियुक्त मध्ये चालू

पुरा पढ्नुहोस
चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ । अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधवार

पुरा पढ्नुहोस
एडिबी परियोजना ७ पालिकामा, सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

भैरहवा। शियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्र्तगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित सात पालिकाहरु) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ ।सिद्धार्थनगरमा

पुरा पढ्नुहोस
चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ

चितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षिय सरोज सुनार, वडा नं १ बस्ने

पुरा पढ्नुहोस
काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्। बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे

पुरा पढ्नुहोस