वैज्ञानिक मिडिया बिशेष

ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबार बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबारको दिन पालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ।   यस वर्ष २०८० को पहिलो पटक बर्दगोरिया

पुरा पढ्नुहोस
लागूऔषधसहित ४ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिनगरबाट प्रहरीले उनलाई

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
एमाले र माओवादीका जनप्रतिनिधि नदी उत्खननविरुद्ध उभिए

  महोत्तरी। बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण

पुरा पढ्नुहोस
बाजुरा हत्याकाण्डका ६ अभियुक्त छुटे, आफन्त भन्छन्- सर्वोच्चको आदेशले चिन्तित बनायो

धनगढी : सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। बाजुराको त्रिवेणी नगरपालिकास्थित वडानम्बर–७ का अयडीको हत्या प्रकरणमा ६ जना आरोपितलाई सर्वोच्चले छोडेको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय

पुरा पढ्नुहोस
जनतावाट सहयोग जुटाएर ताइवानले जापानलाइ ६ करोड येन सहयोग गर्ने

ताइवान। जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने

पुरा पढ्नुहोस
हमासका नेता सालेह ड्रोन हमलामा नभइ इजरयाली लडाकु बिमानले मारिएको दाबी

बेरूत । लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ । हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको

पुरा पढ्नुहोस
इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्याे

गाजा । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । गाजाको स्वास्थ्य

पुरा पढ्नुहोस
लाल सागरमा आक्रामण नरोके अन्तर्राष्ट्रिय कारबाही गर्ने बेलायती बिदेश मन्त्रीको चेतावनी

लन्डन । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रेड सीमा भइरहेको आक्रमण रोक्नु पर्ने बताएका छन् । बेलायती विदेश मन्त्री डेभिड क्यामरुनले रेड सी शिपिंग लेनहरूमा आक्रमणहरू रोक्नु पर्ने जनाउँदै अन्यथा अन्तर्राष्ट्रिय कारबाही गरिने जनाएका हुन

पुरा पढ्नुहोस