वैज्ञानिक मिडिया बिशेष

अग्रज पत्रकार पोखरेलको निधन

काठमाडौं । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन्।धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबारमात्र उनको अन्त्येष्टि

पुरा पढ्नुहोस
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं। जापानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।स्थानीय समयअनुसार बेलुका ४ : १० मा भूकम्प गएको हो। जापानको मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले सो क्षेत्रका निगता,

पुरा पढ्नुहोस
आर्थिक अभावसँगै ब्लड क्यान्सरले थलिएका ३० वर्षीय नवराज, भन्छन्- उपचार नपाएरै मर्छु होला

काठमाडौं। यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए।उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए।

पुरा पढ्नुहोस
निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि सिके राउतलगायत पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पक्राउ परेका छन । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष राउतसहित उनका कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको हो । बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा

पुरा पढ्नुहोस
नेपालगञ्जमा स्कारपियोको ठक्करबाट नयाँ बर्ष मनाएर फर्केका दुईको मृत्यु

नेपालगञ्ज । बाँकेमा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् ।आइबार राति सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६१ नंम्बरको स्कारपियो जीप

पुरा पढ्नुहोस
बालकुमारी घटनामा छानबिन आयोग बनाउने मन्त्रीपरिषदका निर्णय यस्तो छ

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले बालकुमारी घटनालाई लिएर उच्चस्तरिय छानबिन समिति गठन गरेको छ । संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः   १. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा

पुरा पढ्नुहोस
अमेरिकी डलर स्थिर रहदा युरो घट्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । साताको दोश्रोदिन अमेरिकी डलरको खरिदबिक्री मूल्य स्थिर रहेको छ । साोमबार एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ

पुरा पढ्नुहोस
२४ जना मारे पछि रूसले युक्रेनकाे सैन्य स्थलमा गरयो भिषण हमला

मस्को । युक्रेनले कडा कारबाही सुरू गरे पछि रूसले पनि जवाफी कारबाही सुरू गरेको छ । युक्रेनको बमबारीमा कम्तिमा २४ जनाको ज्यान लिएपछि रुसले सीमावर्ती सहर बेलगोरोड, खार्किभमा रहेको सैन्य स्थलमा भिषण हमला गरेको छ

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले मनायो पुष पन्ध्र

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले पुस १५ मनाएको छ। युबा क्लबले पुस १५ को उपलक्ष्यमा नाच तथा विभिन्न प्रकारका खाने कुरा भनाएर मनाएको छ ।

पुरा पढ्नुहोस
अमेरिकी आक्रमणमा लालसागरमा १० हुथी बिद्रोहीको मृत्यु

वासिंगटन डिसी। अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् ।अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो ।अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको

पुरा पढ्नुहोस