वैज्ञानिक मिडिया बिशेष
गाजा। इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ । हिजबुल्लाह एक बरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्। विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा क्षेत्रबाट
पुरा पढ्नुहोसतेल अहिव । अमेरिकाले लाल सागरका कार्गो जहाजमा हमला गर्न आएको तीनवटा डुंगालाई डुबाएका छन् । अमेरिकी हेलिकप्टर गनशिपहरू लाल सागरमा आक्रमणकारीका तीनवटा डुङ्गा डुबाएका हुन । यमनका हुथी विद्रोहीहरूको धम्कीको सामना गर्न जारी राख्दै
पुरा पढ्नुहोसतेल अहिव । इजरायलले साइप्रसबाट गाजामा सहायता जहाजहरूलाई अनुमति दिने जनाएको छ । इजरायल साइप्रसबाट प्रस्तावित समुद्री कोरिडोरको भागको रूपमा गाजा पट्टीमा तुरुन्तैू सहायता पुर्याउन जहाजहरू दिन तयार रहेको इजरायली विदेश मन्त्री एली कोहेनले जनाएका
पुरा पढ्नुहोसभक्तपुर। तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई दशकसम्म पनि नसकिंदा विकासको पूर्वाधार सडक, पानी,
पुरा पढ्नुहोसगाजा। इजरायली हमलामा प्यालेस्टाइनका एक पुर्व मन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व
पुरा पढ्नुहोसकैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी
पुरा पढ्नुहोसमाल्टा (युरोप) । युरोपको माल्टामा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाछन् । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रममा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती
पुरा पढ्नुहोसकाठमाडौं । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला
पुरा पढ्नुहोसकाठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आईटी आर्मीले आफ्नो प्रदर्शन गरेको छ।
पुरा पढ्नुहोसबाँके । बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन्। बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला
पुरा पढ्नुहोस