वैज्ञानिक मिडिया बिशेष

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको दाबी

पुरा पढ्नुहोस
मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।   सनातन धर्मावलम्बी नेपालीको

पुरा पढ्नुहोस
राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

भैरहवा। लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक

पुरा पढ्नुहोस
पोखरामा ब्राह्मण समाज गठन

लेखनाथ । ब्राह्मण समाज पोखरा महानगरपालिवा वडा नं २६को चौथो अधिवेशनले आगामी कार्यकालका लागि आनन्दप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा लक्ष्मी रिमाल, सचिवमा फणिन्द्र

पुरा पढ्नुहोस
आईतबारसम्म लेखनाथ महाेत्सव १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ ।  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन ।   महोत्सवको

पुरा पढ्नुहोस
विनोद गौचनको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइने

पाेखरा । कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध गतिविधिका साथ मनाइने भएको छ ।लुम्ले कविता गाउँ समितिको बैठकले यही पौष २० गते गौचनको व्यक्तित्व र कृतित्व परिचर्चाका साथै विद्यालयस्तरीय

पुरा पढ्नुहोस
विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

पोखरा  । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।   उनी पोखरा तालचोकमा अबस्थित पावर जिम

पुरा पढ्नुहोस
खप्तड छेडेदह गाउँपालिकाका वडाध्यक्ष वीर बहादुर रावलले राष्ट्रिय निकुञ्ज अतिक्रमण गरे

बाजुरा । राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी वडा अध्यक्ष रावलको ओखर स्याउकाे बगैँचा बाजुरा– खप्तड छेडेदह गाउँपालिका १ का निर्बाचित वडा अध्यक्ष वीर बहादुर रावलले खप्तड राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर आफ्नो निजी ओखर र स्याउ

पुरा पढ्नुहोस
सलमान खानका भाइ अरबाज खानले गरे बिबाह

मुम्बइ । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ ।  कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन ।  यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित

पुरा पढ्नुहोस