वैज्ञानिक मिडिया बिशेष

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

कैलाली। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम

पुरा पढ्नुहोस
बसन्त मुरारी नमूना मावि विद्यालयमा शिक्षक अभिभावक संघकाे अध्यक्षमा लाल सिंह विश्वकर्मा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा अवस्थित बसन्त मुरारी नमूना माध्यमिक विद्यालयमा शिक्षक अविभावक संघको अध्यक्षमा लाल सिंह विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । शिक्षा नियमावली अनुसार हरेक विद्यालयमा शिक्षक

पुरा पढ्नुहोस
बर्दगोरिया-६ काे वडा सचिवकाे जिम्मेवारी मदन जोशीलाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायीक वनकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा नि:शुल्क आँखा जाच शिविर र रक्तदान कार्यक्रम हुँदै 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।     बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यही असोज १९ गते शुक्रबारका

पुरा पढ्नुहोस
करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।   आफ्नै घर

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस

काठमाण्डौ । एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई

पुरा पढ्नुहोस
आज विश्व रेबिज विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ

पुरा पढ्नुहोस
‘उपचारको अभावमा बझाङमा मानसिक रोगीको बिचल्ली ’

धनगढी। “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन् । तर मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा छाती भत्भतती पोलेर आउँछ र मन धेरै दुखेको छ ।” यो मार्मिक भनाई हो

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ।   विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो

पुरा पढ्नुहोस