वैज्ञानिक मिडिया बिशेष

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बर्दगोरियामा निर्वाचन अधिकृतद्वारा प्रमाणपत्र बितरण

कैलाली।कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनबाट पालिकामा  नवनिर्वाचित जनप्रतिनिधिलाई बिहीवार प्रमाणपत्र प्रदान गरिएको हो । गाउँपालिका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज

पुरा पढ्नुहोस
कैलालीमा मदिरामा धुत वडाअध्यक्ष र हाकिम: पत्रकार विक र जैगडीलाई ज्यानमार्ने धम्की

कैलाली, १ जेठ ।। कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज टेलिभिजनका सुदुरपश्चिम ब्युरो प्रमुख हरिश विक र कैलाली जिल्ला सम्वाददाता राजन जैगडीलाई आइतबार ज्यान मार्ने धम्की आएको हो । नदिजन्य पदार्थको

पुरा पढ्नुहोस
मोहन्याल -३ मा नेपाली कांग्रेसबाट गिरी वडाध्यक्षमा निर्वाचित

बौनियाँ/स्थानिय तहको निर्वाचनमा कैलालीको मोहन्याल गाउँपालिका  वडा नम्बर  ३ को अध्यक्ष पदकामा नेपाली काङ्ग्रेसका उम्मेदवार नन्दराम गिरी (नबिन)  विजयी भएका छन् । गिरीले आफ्ना निकटम प्रतिद्धन्दीलाइ ८९ मतले पराजित गर्दै विजयी भएका छन् ।  विजयी

पुरा पढ्नुहोस
बर्दगोरिया,६ माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार रन्जित विजयी

बौनियाँ/ कैलालीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकृष्ण डगौरा थारु (रन्जित) विजयी बनेका छ्न । उनी गत स्थानीय तहको निर्वाचनमा समेत माओवादी केन्द्रबाट निर्वाचित व्यक्ति हुन

पुरा पढ्नुहोस
बर्दगोरिया कांग्रेसमा चरम असन्तुष्टि: आसेपासेलाई टिकट दिएको आरोप

बौनिया । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि टिकट बाडफाटको विषयलाई लियर नेपाली काङ्ग्रेसमा चरम असन्तुष्टि बढेको छ । टिकट वितरणमा नेतृत्वले राम्रोभन्दा पनि हाम्रोलाई प्राथमिकता दिएको भन्दै काङ्ग्रेस बर्दगोरियामा

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार लोकेन्द्र कठायत लम्कीचुहा-६ मा विजयी

बौनियाँ, कैलालीको लम्कीचुहा -६ मा नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्र कठायत विजयी भएका छन्। कठायत ९८७ मतकासाथ विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीबाट मिलन चन्दले ९४७ मत प्राप्त गरे । सुरुवाती चरणमा चन्दको

पुरा पढ्नुहोस
७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई:कैलालीमा गठबन्धनको सहमति

कैलाली । आगामी स्थानीय तहको निर्वाचनको लागि कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । आज भएको छलफलमा कैलालीका १३ पालिका मध्ये प्रमुखमा ७ पालि कांग्रेसले पाउने भएको छ ।   धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने

पुरा पढ्नुहोस
डाँफे ग्रामीण विद्युत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा संचालित डाफे ग्रामीण विधुत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले नवनिर्मित तीन कोठे पक्की भवनको

पुरा पढ्नुहोस
नेकपा एमाले बर्दगोरिया २ मा वडाअध्यक्षका उम्मेदवार गोविन्द बिक सहितपुरै प्यानल विजयी

बौनिया/कैलालीको बर्दगोरिया गाउापालिका वडा नम्बर २को अध्यक्ष पदकामा नेकपा एमाले उम्मेदबार गोबिन्द्र बि क सहित पुरै प्यानल विजयी भएको छ बिकले आप्ना निकटम प्रतिद्धन्दी नागरीक उनमुक्ती पार्टीका पुस्कल डगौरालाई भारी मतले पराजित गर्दै विजयी भएका

पुरा पढ्नुहोस
कांग्रेस बर्दगाेरियामा मल्लको सम्भावना बढ्दै

कैलाली-स्थानिय निकायको निर्वाचन २०७९ का लागि करिब १ महिना भन्दा कम समय बाकि रहदा सबैको ध्यान कुन पार्टी बाट काे उम्मेदवार बन्ने भन्ने बिषय चासोका साथ हेरिन थालेको छ । यसै बिच कैलाली जिल्लाकाे

पुरा पढ्नुहोस