शिक्षा

राष्ट्रिय पुस्तकालय दिवस आज मनाउदैं

बौनियाँ/भदौ१५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि।सं। १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको

पुरा पढ्नुहोस
वसन्तपञ्चमी व्रत सरस्वती पूजा आज

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता

पुरा पढ्नुहोस
गुणस्तरिय शिक्षाको विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बीच राम्रो सम्बन्ध हनुपर्ने प्रतिनिधीसभा सदस्य सांसद रावलको भनाई

कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य सांसद झपट बहादुर रावलले ओली आवेगका कारण जनताको त्याग तपस्या र बलिदान बाट प्राप्त शासन व्यवस्था माथि प्रहार भएको बताए । बर्दगोरिया गाउँपालिकामा रहेको श्री माध्यामिक विद्यालय

पुरा पढ्नुहोस
एसईईको रिजल्ट सार्वजनिक (यहाँबाट हेर्नुहोस आफ्नो नतिजा)

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख

पुरा पढ्नुहोस
अनलाइन कक्षा कति घन्टा, कसरी पढाउनु ठीक?

अनलाइन कक्षा सुरू भएको अनलाइन कक्षाले धेरै प्रश्न जन्माएका छन् जसको जवाफ मिलिसकेको छैन। साना केटाकेटीलाई लामो समय स्क्रिन अगाडि राख्नु आँखाका लागि मात्र नभई मानसिक स्वास्थ्यमा समेत हानिकारक हुने विभिन्न अध्ययनको निष्कर्ष छ। नेपालमा पनि

पुरा पढ्नुहोस
सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

पुरा पढ्नुहोस