सुदूरपश्चिम प्रदेश

घोडाघोडी सुधार केन्द्र शाही मृत्यु प्रकरण: १२ जना कारागार चलान

कैलाली । घोडाघोडीको सुधार केन्द्र शाही हत्या प्रकरणका ७ आरोपितलाई पुर्पक्षका लागि र ५ जनाले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । शाही हत्या प्रकरणमा मुद्दा चलाइएका १७ मध्ये ७ पुर्पक्षका लागि

पुरा पढ्नुहोस
कैलाली काँग्रेस जिल्ला उपसभापति बडूवालको कारबाही फिर्ता लिन क्षेत्र नं. ३ ‘ख’ को माग

सुखड । नेपाली काँग्रेस कैलाली जिल्लाका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टले एकलौटी

पुरा पढ्नुहोस
कैलालीका डिएसपी पाल एक्सनमा,नियम विपरीत चलेका दर्जनौँ सवारी साधन नियन्त्रणमा

कैलाली। पछिल्लो एक सातामै कैलालीको घोडाघोडी नगरपालिकामा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाए भने ७ जना घाइते भएका छन्।   नगरपालिकाको वडा नम्बर १,४ र ५ का ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन। क्रमशः कमल

पुरा पढ्नुहोस
शुद्धीकरणको नाममा सक्रिय पत्रकारहरुलाई हटाई निष्क्रियलाई सदस्य दिइएको भन्दै नवलपरासीमा तालाबन्दी

नवलपरासी । नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको बिषयलाई लिएर ७ बुदें माग राख्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।   युनियनलेनेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड बिपरित गैर पत्रकारलाई दिइएको

पुरा पढ्नुहोस
घोडाघोडी बहुमुखी क्याम्पस सुखडको वनभोजमा प्राध्यापक बिच कुटाकुट

कैलाली । कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापक कै कुटाकुट भएको छ। शनिबार वनभोज खान खानिडाडा पुगेका क्याम्पसका प्राध्यापक बिच नै कुटाकुट भएको हो। स्रोतका अनुसार बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही

पुरा पढ्नुहोस
युवायुवातीहरुले नेतृत्व विकास सम्बन्धी तालिम पाएपछि यस्तो भने (भिडियो र फोटो फिचर)

कैलाली । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को आर्थिक सहयोग र वैज्ञानिक मिडियाको आयोजनामा नेतृत्व विकास सम्बन्धी ३ दिवसीय तालिम सम्पन्न भएको छ ।तालिममा सहभागीहरुलाई

पुरा पढ्नुहोस
युवायुवातीहरुलाई नेतृत्व विकास सम्बन्धी ३ दिवसिय तालिम बर्दगोरिया-४ मा सुरु (फोटो फिचर)

कैलाली । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को आर्थिक सहयोग र वैज्ञानिक मिडियाको आयोजनामा नेतृत्व विकास तालिम सुरु भएको छ ।तालिममा सहभागीहरुलाई नेपाल प्रेसका सुदूरपश्चिम

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

कैलाली। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५ औं बर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपाल संस्थाद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण

पुरा पढ्नुहोस
वडाध्यक्ष जगत बहादुर शाहीले २४० घरपरिवारलाई सुधारिएको फलामे चुलो वितरण गरे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं-४ का २ सय ४० घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ।   बर्दगोरीया गाउँपालिका र बर्दगोरीया-४ को कार्यालय बाल कल्याण संघ टीकापुरको आर्थिक सहयोगमा वडा अध्यक्षले सोमवार त्यहाँका २

पुरा पढ्नुहोस
टीकापुर नगरपालिकामा व्यापारीहरुको ताला

कैलाली। कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।नगरपालिकाले बनाएका सपिङ्ग कम्ल्पेक्सका सटरको भाडा दरमा असहमति जनाउँदै सपिङ्ग कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीहरुले शुक्रबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्।नगरपालिकाको सपिङ्ग कम्ल्पेक्सका सटरहरुमा नगरपालिकाको समायोजन दररेटमा

पुरा पढ्नुहोस