अर्थ

सुनचाँदीको भाउ घट्यो

काठमाडौ । साताको दोश्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ घटेको छ । लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १

पुरा पढ्नुहोस
हिमालयन रिइन्स्याेरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

काठमाडौ हिमालयन रिइन्स्याेरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ ।सोमबार प्रि-ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको

पुरा पढ्नुहोस
दोल्ती पावर कम्पनीले बोलायो एजीएम

काठमाडौ । दोल्ती पावर कम्पनीले तेस्रो साधारण सभा माघ ५ गते बोलएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आज सोमबार पुस २३ गते बुक क्लोज गरेको छ । आइतबार पुस २२ गतेसम्म कायम

पुरा पढ्नुहोस
शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा

काठमाडौ । शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पुरा पढ्नुहोस
प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले उकालो

काठमाडौ। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ । नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ । यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने

पुरा पढ्नुहोस
मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सभा बस्दै

काठमाडौ । मकर जितुमाया सुरी हाइड्रोपावरको सोमबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ ।सभामा आर्थिक

पुरा पढ्नुहोस
माउन्टेन हाइड्रो नेपालको साधारणसभा बस्दै

काठमाडौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साेमबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन भने कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले सभा प्रयोजनका

पुरा पढ्नुहोस
केन्द्रीय बैंकले १७ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ ।बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने

पुरा पढ्नुहोस
भन्सारबाट ४५ प्रतिशत पुरस्कार बिरुद्द आजपा तेस्रो चरणको आन्दोलनमा

रौतहट। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका कार्यकर्ताहरुले देशका सम्पूर्ण भन्सार कार्यालयबाट लिने ४५ प्रतिशत पुरस्कारको बिरुद्द आईतवार तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। दुईदिन अघिमात्र ४५ प्रतिशत पुरस्कारको ब्यवस्था बिरुद्द प्रधानमन्त्री प्रचण्ड

पुरा पढ्नुहोस
उद्योग नै बन्द गरी विद्युत् वितरण केन्द्र भैरहवा अगाडि कर्मचारी र संचालककाे विराेध प्रदर्शन

भैरहवा। विद्युत् काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा आ–आफ्नो उद्योग बन्द गरी

पुरा पढ्नुहोस