अर्थ

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २६.३६ अंकले घटेको सेयर बजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्।प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला कान्थीम्याथी कभास्कर १ किलो ३ सय ग्राम

पुरा पढ्नुहोस
प्रभु इन्स्याेरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त

काठमाडौ । प्रभु इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उनलाई आगामी ४ वर्षे कार्यकालका

पुरा पढ्नुहोस
सुनचाँदीको भाउ आज पनि स्थिर

काठमाडौ । सुनचाँदीको कारोबार भाउ  लगातार दोस्रो दिन स्थिर रहेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ

पुरा पढ्नुहोस
प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से सूचक बढ्यो

काठमाडौ । प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने

पुरा पढ्नुहोस
लाभांश पारित गर्न हिमालयन डिस्टिलरीको कहिले बस्दै छ एजीएम ?

काठमाडौ । हिमालयन डिस्टिलरीले पुस २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । संस्थाले सभामा लाभांश वितरण प्रस्ताव पनि पारित गर्ने जनाएको छ । हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

पुरा पढ्नुहोस
फरवार्ड माइक्रोफाइनान्सको २७ पुसमा एजीएम, के के छन एजेण्डा?

काठमाडौ । फरवार्ड माइक्रोफाइनान्सले वार्षिक साधारणसभा पुस २७ गते बोलाएको छ । कम्पनीको ११ औं वार्षिक साधारणले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा

पुरा पढ्नुहोस
इङ्वा हाइड्रोपावरको साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

काठमाडौ । इङ्वा हाइड्रोपावर लिमिटेडको साधारणसभा आइतबार बस्दै छ । हाइड्रोपावरले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम

पुरा पढ्नुहोस
सरकारले ७ अर्बको आन्तरिक ऋण उठाउन केन्द्रिय बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै

काठमाडौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने भएको छ ।७ अर्बको आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारीगर्न लागेको राष्ट्र बैंकले एक सुचना जारी गदै जनाएको हो। यस

पुरा पढ्नुहोस
आजको कालिमाटीको तरकारीको मूल्य, गुन्द्रुक २५०

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार र किवी

पुरा पढ्नुहोस