ताजा समाचार

उम्मेदवार स्वाँरको संकल्प : ‘शीर झुक्न दिँदैन, इमानदार भइ सेवा गर्छु’

कैलाली । यतिबेला निर्वाचनको सरगर्मी बढेको छ । आसन्न फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको नजिकिएसँगै चुनावी चियोचर्चा चौतर्फी चुलिएको छ ।     विगतका निर्वाचनभन्दा केही फरक परिदृश्य पछिल्लो निर्वाचन देखिन थालेका छन्

पुरा पढ्नुहोस
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर,  विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य

पुरा पढ्नुहोस
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की,  पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो ।   पोखरा–३२ लामेआहालमा रहेको

पुरा पढ्नुहोस
निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ,  निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो ।   आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम,

पुरा पढ्नुहोस
गौरिगङ्गाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिए पनि कारबाही शून्य

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी

पुरा पढ्नुहोस
झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

बनियानी (झापा),  झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो ।   बुधबार

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपियन

पुरा पढ्नुहोस
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौँ,  राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई

पुरा पढ्नुहोस
रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश

कैलाली । रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश   चुनावको मुखैमा मोहन्याल गाउँपालिका बाट रास्वपा पार्टी परित्याग गरि पार्टी सभापति नेकपा एमालेमा प्रवेश गरेका छन् ।   मोहन्याल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि

पुरा पढ्नुहोस
कुखुरामा इकोलाईको समस्या

चितवन, जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार

पुरा पढ्नुहोस