गण्डकी प्रदेश
काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली
पुरा पढ्नुहोसआज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान
पुरा पढ्नुहोसआज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको
पुरा पढ्नुहोसबागलुङ — धौलागिरि अस्पतालका तीनवटा ब्लकमध्ये सी ब्लक निर्माणाधिन छ । ए ब्लक ठेकेदारले औपचारिक रूपमै हस्तान्तरण गरे । बी ब्लक अस्पताल व्यवस्थापन समितिले आफैं सफाइ गरेर सञ्चालन गरेको छ । सीको म्याद सकिएको
पुरा पढ्नुहोस