बागमती प्रदेश
काठमाडौं - व्यापारिक कारोबारदेखि व्यक्तिगत सापटीसम्मको भुक्तानीमा दिइने चेक अस्वीकार (बाउन्स) भएपछि दायर गरिने मुद्दा देशभरि वर्षैपिच्छे बढ्दो क्रममा छ।प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ३८ हजार ९४८ वटा चेक बाउन्स...
पुरा पढ्नुहोसगोरखा । पछिल्लो समय नेपाली युवाहरू एकपछि अर्को विदेशिने क्रम जारी नै छ।हुन पनि हो, नेपालमा १२ पास गरेपछि कुनै पनि जागिर अथवा कुनै पनि काम पाइँदैन। पढाइको सिलसिलाको बहाना पार्दै युवाहरू विदेशिने क्रम...
पुरा पढ्नुहोसचितवन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।्रमृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोसभरतपुर । चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो ।कार्यक्रमको बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव...
पुरा पढ्नुहोसभक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यापक रुपमा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले उक्त नगरपालिकामा गम्भीर अनियमितता र अपारदर्शी खर्चका विवरणहरू सार्वजनिक गरेको छ।स्थानीय सरकारले मापदण्ड र कानुनी प्रक्रिया उल्लंघन गर्दै...
पुरा पढ्नुहोसललितपुर। चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा 'माइला' लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा...
पुरा पढ्नुहोसकाठमाडौं - सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 'हाम्रा दुई जना गोताखोर नदीमा बेपत्ता छन्,...
पुरा पढ्नुहोसकाठमाडौं - कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको...
पुरा पढ्नुहोसविश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ। नेपालमा विश्वको कुल भू-भागको ०.०३ प्रतिशत (१,४७,५१६ वर्ग किलोमिटर कुल क्षेत्रफल) क्षेत्रफलमा २२,००० भन्दा बढी प्रजातिहरू छन्, जुन विश्व जैविक विविधताको १.३ प्रतिशत हो। - प्रकाश रेग्मी पृष्ठभूमि मानवलगायत...
पुरा पढ्नुहोसकाठमाडौं - तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार...
पुरा पढ्नुहोस