सुदूरपश्चिम प्रदेश

बौनिया बजारको एक कपडा गोदाममा आगलागी, ८० लाखको क्षति, तीन जना घाईते

कैलाली । कैलालीको बौनिया बजारमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ। बर्दगोरिया गाउँपालिका–२ बौनियाको द्वारिका प्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक लगायतका सामान...

पुरा पढ्नुहोस
पल शाह सहित ३९ जना कलाकार सुदूरपश्चिम महोत्सवमा आउदै

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव २०८१मा आउने ३९ जना कलाकारको टुङ्गो लागेको छ ।   मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो कला देखाउन आउने कलाकारहरुको नाम...

पुरा पढ्नुहोस
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान

काठमाडौं- प्रिमियर लिगको जारी सिजनको खेलमा म्यानचेस्टर सिटीको हार लगातार जारी छ।   जारी सिजनमा हारको नतिजा सिटीले आइतबार राति पनि खेप्यो। पेप ग्वार्डिओलाको कोचमा रहेको सिटीको असफल यात्रालाई निरन्तरता दिने क्रममा आइतबार राति लिभरपुलले सिटीलाई २-०...

पुरा पढ्नुहोस
मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवारको फराकिलो मतान्तर

काठमाडौं - मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता फराकिलो पारेका छन्।   निर्वाचन आयोगका अनुसार सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी ४८०२ मतसाथ अगाडि छन्।   उनलाई नेपाली...

पुरा पढ्नुहोस
सुदुरपश्चिम महोत्सव मंसिर २२ देखी शुरु हुने

धनगढी। सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजक कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । कैलाली उद्योग...

पुरा पढ्नुहोस
तीन किलो चरेशसहित कैलालीको चिसापानीबाट दुई युवक पक्राउ

धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका (३ चिसापानी खैरेनीमा पूर्व (पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका(६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय...

पुरा पढ्नुहोस
फलेबिसौनामा महायज्ञ सुरु, पूर्वमन्त्री चौधरीले गरे उद्घाटन

कैलाली । शान्ति माविको शैक्षिक विकास र स्तरोन्नतिको लक्ष्यसहित ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ शनिबारदेखि सुरु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आयोजित महायज्ञको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरीले...

पुरा पढ्नुहोस
फलेबिसौनामा धार्मिक महायज्ञ हुँदै, कसले दिँदैछन् प्रवचन ?

कैलाली । शैक्षिक विकास तथा धर्म, संस्कृति संरक्षणका लागि धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको हो...

पुरा पढ्नुहोस
फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने

कैलाली । "धर्मजागरण, राष्ट्रशान्ति, आत्मशान्ति" भन्ने मूल नाराका साथ श्रीमद भागवत कथा १ हजार ८ सहस्त्र शालिग्राम परिक्रम योग विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनामा शैक्षिक...

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दिरको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)

कैलाली । कैलाली जिल्लाको बर्दगाेरिया गाउँपालिका वडा नं २ बाैनियाँ स्थित आदर्श सामुदायिक विद्या मन्दिरले एस.ई.ई २०८० का विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । आदर्श सामुदायिक विद्या मन्दिरका प्रिन्सिपल विकाश...

पुरा पढ्नुहोस