प्रदेश

सेती राजमार्गको कुहिरा खोलामा पुल निर्माणको काम अन्तिम चरणमा

कैलाली । सेती राजमार्ग सडकखण्ड अन्तर्गत कुहिरा खोलामा पुल निर्माणले गति लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ३ जोड्ने कुहिरा खोलामा सम्झौताको २ वर्षपछि निर्माणको काम धमाधम भइरहेको हो । सवारी साधन सञ्चालन...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु

कैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गर्नु भएको छ।   शनिबार सम्म चल्ने अधिवेशनको...

पुरा पढ्नुहोस
मन्त्रीको क्रसरबाट निस्केका टिपरले फतुवा-विजयपुरमा मच्चाए आतंक, स्थानीयले गुहारे प्रहरी

रौतहट - रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत क्रसर उद्योगीको चलेको टिपर आतंकविरूद्ध स्थानीय जुटेका छन्। उनीहरूले टिपर आतंह रोक्न प्रदेश सरकारदेखि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।नगरक्षेत्र अन्तर्गत सञ्चालनमा रहेको तीन वटा क्रसर उद्योगबाट...

पुरा पढ्नुहोस
मालिका डेन्टल क्लिनिकद्वारा द सनराईज माध्यामिक विद्यालयमा दन्त शिविर

कैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको...

पुरा पढ्नुहोस
लालीगुराँस सामुदायिक वनको अध्यक्षमा पुन भीम बहादुर कुँवर निर्वाचित 

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको ८ औं बार्षिक साधारण सभाबाट पुन: अध्यक्षमा भीम बहादुर कुँवर निर्वाचित भएका छन्।       कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियाका विवेक सोनीले बनाए ‘थ्री उइल पेट्रोल कार’

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्।...

पुरा पढ्नुहोस
भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ । उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा...

पुरा पढ्नुहोस
गोरु तस्करी प्रकरण: के गर्दै छ प्रदेश प्रहरी?

हेटौँडा । मकवानपुरको रातोमाटेबाट खुलेआम गोरु तस्करी भएको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनकै मिलेमतोमा गोरु तस्करी भएको आरोप लागिरहेका बेला बागमती प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको बताएको छ ।   मकवानपुरको...

पुरा पढ्नुहोस
महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन वडाध्यक्ष शाहीले गरे बाख्रा वितरण

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ नम्बर वडा कार्यालय र बालकल्याण संघ टीकापुरको साझेदारीमा वडा भरी रहेका ११ वटा समुहका महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने...

पुरा पढ्नुहोस
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्। बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले...

पुरा पढ्नुहोस