बागमती प्रदेश
बन्दुक सहित सिकारी पक्राउ
बारा — प्रहरीले छुट्टाछुट्टै स्थानबाट गाँजा र बन्दुकसहित दुई जना सिकारीलाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१ सिंगौल गाउँको धन्सार खोलाको बगरबाट शुक्रबार बेलुका दुई जनालाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
पुरा पढ्नुहोस