अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२

पुरा पढ्नुहोस
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन

काठमाडौँ ।जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन् ।यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई

पुरा पढ्नुहोस
लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्यारेन्टी सार्बजनिक गरेका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले आफ्नो गठबन्धनको सरकार बनेपछि पुरा गर्ने भन्दै १० ग्यारेन्टीको घोषणा

पुरा पढ्नुहोस
इरानको परमाणु बम बनाउने चेतावनी

काठमाडौँ । इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार कमल खाराजीले यस्तो बयान दिएका हुन्।     खर्राजीले भने, ‘हामीले आणविक

पुरा पढ्नुहोस
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी

काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौं मानिसहरूलाई क्षेत्र छाड्न आग्रह गरेको छ। इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल-मावासीमा जान आग्रह गरेको छ । इजरायलले यो साँघुरो क्षेत्रलाई

पुरा पढ्नुहोस
युक्रेनलाई अमेरिकाको थप ४०० मिलियन डलर बराबरको सहयोग

काठमाडौँ । रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन । यसैबीच अमेरिकाले फेरि युक्रेनलाई सहयोगको हात बढाएको छ । बाइडेन प्रशासनले युद्धका

पुरा पढ्नुहोस
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।गत मार्च २१ मा

पुरा पढ्नुहोस
ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।     यस बाढीका कारण करिब एक सय

पुरा पढ्नुहोस
अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो ।बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन

पुरा पढ्नुहोस
रफाह सीमामा इजरायलको कब्जा

काठमाडौँ । इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्याङ्कहरू रफाह सीमामा पुगेका थिए । उही

पुरा पढ्नुहोस