अन्तर्राष्ट्रिय

अमेरिकामा ठगीको घटना १४ प्रतिशतले बढयो, ठगीबाट अमेरिकनलाइ ७५ हजार करोड नोक्सानी

न्युयोर्क। गत वर्ष अमेरिकीहरूले ठगीका कारण ७५ हजार करोड रुपैयाँ नोक्सान बेहोरेका छन ।अमेरिकाको इतिहासमा यो पहिलो र नयाँ डरलाग्दो रेकर्ड हो ।  यो तथ्यांक अमेरिकाको स्वतन्त्र सरकारी निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) को

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिले खाेले टिकटकमा खाता, सुरक्षा अधिकारीले जनाए चिन्ता

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमा आफ्नो खाता खोलेका छन्, जुन अमेरिकी सुरक्षा अधिकारीहरूका लागि चिन्ताको विषय बनेको छ। अमेरिकी सञ्चारमाध्यमले चिनियाँ एपहरूलाई सुरक्षाको दृष्टिकोणले राम्रो नमानिएको अवस्थामा राष्ट्रपति वाइडेनले नै टिकटकमा खाता

पुरा पढ्नुहोस
नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’

आम्सटर्म। नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानूनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए ।चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको

पुरा पढ्नुहोस
सांस्कृतिक कार्यक्रम गरेर तामाङ समाजले मनायो माल्टामा सोनाम ल्होछार

माल्टा (युरोप) युरोप माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको

पुरा पढ्नुहोस
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकिन नागरिकता

वासिंगटन डिसी। पछिल्लो समयमा भारतीय नागरिकहरू अमेरिकामा बस्न निकै रुचाउँछन्। हालै एक रिपोर्टमा सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता पाएको देखिएको छ । यसलाई हेर्दा अमेरिकाले भारतप्रति निकै दयालु व्यवहार गरेको छ ।

पुरा पढ्नुहोस
कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौ सैनिक रिहा

दोहा । जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठूलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका

पुरा पढ्नुहोस
इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया

इस्लामबाद । पाकिस्तानको कार्यकारी सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीकए-इन्साफ (पीटीआई) को आधिकारिक वेबसाइटमा प्रतिबन्ध लगाएको छ।पीटीआईको वेबसाइट insaf.pk मा फारम ४५ अपलोड गरेपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको हो। यसबाहेक पार्टीले चुनावमा धाँधली भएको प्रमाण

पुरा पढ्नुहोस
नवाज शरीफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा

इस्लामबाद । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍( पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल

पुरा पढ्नुहोस
अमेरिकाले ९० दिन भित्र इराक र सिरिया छाडने

तेहरान। अमेरिकाले ९० दिन भित्रमा इराक र सिरिया छाडने भएको छ ।लगातारको आक्रमणका कारण अमेरिकी सेनाले आगामी ९० दिनभित्र सिरिया र इराक छोड्ने तयारी गरेको हो ।धेरै अमेरिकी रक्षा अधिकारीहरूको अन्तर्दृष्टिको आधारमा, पूर्वी सिरिया

पुरा पढ्नुहोस
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने

इस्लामबाद । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो  । सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ

पुरा पढ्नुहोस