ब्रेकिंग न्युज ( Banner News )

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौँ । राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ ।  नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा

पुरा पढ्नुहोस
एमालेका मन्त्रीहरुले राजीनामा दिदै

काठमाडौँ । नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । कांग्रेससँग गएराती राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।   उनले प्रधानमन्त्री

पुरा पढ्नुहोस
कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले यो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुदै छ । पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने भएको हो ।   लामिछानेलाई निलम्बन गरी

पुरा पढ्नुहोस
युरोकपमा आज रोमानिया र नेदरल्याण्डस भिड्दै

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ । रोमानिया समुह ई मा ३ खेलमा एक जित एक

पुरा पढ्नुहोस
शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार: मनहरीमा शिक्षक पक्राउ

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकामा एक जना शिक्षकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको

पुरा पढ्नुहोस
फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सर्यो

काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति साउन ४ गतेबाट झन्डै एक महिना पछाडि सरेको छ ।भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा

पुरा पढ्नुहोस
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि

पुरा पढ्नुहोस