ब्रेकिंग न्युज ( Banner News )

बझाङमा एमालेका भण्डारी मतान्तर बढाउँदै

बझाङ । बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्।नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१

पुरा पढ्नुहोस
भोजपुरमा जिप दुर्घटना

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक

पुरा पढ्नुहोस
धनुषामा पुरुषको शव फेला

काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।घटनास्थलमा प्रहरी टोली

पुरा पढ्नुहोस
पिपुल्स पावरको साधारण सभा आज बस्दै

काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार वैशाख १७ गते बस्दैछ । यस कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।     साधारण सभा प्रयोजनार्थ

पुरा पढ्नुहोस
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर

न्युयोर्क। संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमर पुटिनको हात नरहेको जनाएका छन । अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु

पुरा पढ्नुहोस
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिसहरूले सहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडिया

पुरा पढ्नुहोस
इराकी संसदले भन्यो, समलिङ्गी सबन्ध अपराध, हुनसक्छ १०-१५ बर्षको जेल सजायँ

काठमाडौं । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई अब १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।नयाँ कानुन अनुसार तेस्रोलिङ्गीलाई पनि ३ वर्षसम्मको जेल

पुरा पढ्नुहोस
आज कस्तो रहला देशभरको मौसम?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा

पुरा पढ्नुहोस
एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

काठमाडौं । बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

पुरा पढ्नुहोस
समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

महोत्तरी। महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन । एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको

पुरा पढ्नुहोस