ब्रेकिंग न्युज ( Banner News )

प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।राष्ट्रिय तथ्यांका कार्यालयका

पुरा पढ्नुहोस
नगर प्रहरीलाई तालिम

काठमाडौँ । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गरेका छन् ।आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको

पुरा पढ्नुहोस
को हुन एमाले बाराका अध्यक्ष पदका आकांक्षी भरत बहादुर भण्डारी ?

बारा।   नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका

पुरा पढ्नुहोस
बजेट लेखन सुरू, मन्त्रालयमा भीडभाड नगरिदिन अपिल

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन

पुरा पढ्नुहोस
भागबण्डा टुंगो नलाग्दै कर्णालीमा मुख्यमन्त्री विश्वासको मत लिदै

  सुर्खेत । सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस

पुरा पढ्नुहोस
अमेरिकामा गोली हानाहानमा परी ७ जना बालबालिका घाइते

न्युयोर्क । डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिबार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन ।इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस अफिसरहरू गस्तीमा थिए जब तिनीहरूले ११ः३० बजे मात्र बन्दुकको आवाज सुनेका थिए। र सर्कल सेन्टर

पुरा पढ्नुहोस
महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं। महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो। नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे

पुरा पढ्नुहोस
अब ‘डेथ क्यालकुलेटर’ बताउने छ कसैको पनि मृत्यु हुने दिन

काठमाडौं। यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन्

पुरा पढ्नुहोस
चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो ।   दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठकमा बिधुत ब्यापार बिधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर

पुरा पढ्नुहोस