ब्रेकिंग न्युज ( Banner News )

टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै

काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल

पुरा पढ्नुहोस
एमाले काठमाडौँको नेतृत्व चयन हुदै, अध्यक्षमा निरौला र देउलाबीच प्रतिष्पर्धा

काठमाडौँ  । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका

पुरा पढ्नुहोस
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५

पुरा पढ्नुहोस
हेटौँडा अस्पतालले प्रकोप व्यवस्थापनको अभ्यास गर्यो

हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।     अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४,

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ

पुरा पढ्नुहोस
गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले भन्यो पैसा बुझाउन नमानेका ग्राहकले ७ दिन भित्र बुझाउनु 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले वाईकरस्कुटर उधारोमा लिएर अहिले सम्म पैसा बुझाउन नमानेका ग्राहकलाई ७ दिनको समय दिएको छ । सोमबार एक सूचना प्रकाशित गरी तिर्नु पर्ने रकम

पुरा पढ्नुहोस
जसपा नेपालको बन्द सत्र सुरु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा पार्टीको

पुरा पढ्नुहोस
गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ

पुरा पढ्नुहोस
सशस्त्रको सुरक्षा युनिट हुदै भित्रिएको सामान भन्सारकाे नियन्त्रणमा, प्याज तस्करको ट्रान्जिट प्वाइन्ट त्रिलोकपुर नाका

भैरहवा ।  भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट

पुरा पढ्नुहोस
घोडाघोडी सुधार केन्द्र शाही मृत्यु प्रकरण: १२ जना कारागार चलान

कैलाली । घोडाघोडीको सुधार केन्द्र शाही हत्या प्रकरणका ७ आरोपितलाई पुर्पक्षका लागि र ५ जनाले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । शाही हत्या प्रकरणमा मुद्दा चलाइएका १७ मध्ये ७ पुर्पक्षका लागि

पुरा पढ्नुहोस