ब्रेकिंग न्युज ( Banner News )

शारीरिक अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

रौतहट । बारामा सुस्त मनस्थिति भएकी बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ।बाराको कोल्हवी नगरपालिका-८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्कीमाथि जवर्जस्ती करणी मुद्दा

पुरा पढ्नुहोस
पक्राउ परेका व्यक्ति अस्पताल बस्ने गरेको बारे गृहले माग्यो मेडिकल काउन्सिलसँग राय

काठमाडौँ  । गृह मन्त्रालयले पक्राउ परेका व्यक्ति उपचारको नाममा अस्पताल बस्ने गरेकोप्रति नेपाल मेडिकल काउन्सिलसँग राय मागेको छ  ।गृहले नेपाल मेडिकल काउन्सिललाई एक पत्र लेख्दै पक्राउ परेका व्यक्तिका लागि चिकित्सा सेवा उपलब्ध गराउने बारे

पुरा पढ्नुहोस
एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयको अध्ययन भ्रमण गरेका छन् ।विहिबार रास्वपाका महामन्त्री   डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु

पुरा पढ्नुहोस
रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।विहिबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु

पुरा पढ्नुहोस
८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

काभ्रे । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा  सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्।इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो।     काभ्रेको

पुरा पढ्नुहोस
पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा । ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा सिराहाको गोलबजार घर

पुरा पढ्नुहोस
रास्वपाले गर्यो इलाम- २ का प्रारम्भिक उम्मेदवारसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ ।पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरुको उपस्थितिमा सबै ६ प्रारम्भिक

पुरा पढ्नुहोस
एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।     अख्तियार दुरूपयोग

पुरा पढ्नुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली

पुरा पढ्नुहोस
मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर

पुरा पढ्नुहोस