ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जादैछन । चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०: ४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व
पुरा पढ्नुहोसकाठमाडौं । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान
पुरा पढ्नुहोसकाठमाडौँ । शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ
पुरा पढ्नुहोसबेइजिङ। एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ।
पुरा पढ्नुहोसकाठमाडौं । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ,
पुरा पढ्नुहोसकाठमाडौं । फागु पुर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेंट प्रयोग गर्छन्
पुरा पढ्नुहोसकाठमाडौँ । रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक
पुरा पढ्नुहोसआजमिति २०८० साल ,चैत्र ११ गते तदअनुसार मार्च २४, २०२४ आईतबार, शुक्लपक्षको चतुर्दशी तिथि, पुर्वफाल्गुणी विहान७:४९ सम्म तत्पश्चात उत्तरफाल्गुणी , गण्ड योग । शिंह राशिमा चन्द्रमा । यो अशुभ योग हो । • अभिजित् मुहूर्त:
पुरा पढ्नुहोस