ब्रेकिंग न्युज ( Banner News )

काठमाडाैं बाहिर पहिलाेपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

भैरहवा । भैरहवामा भएको  राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेकाे छ ।पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य

पुरा पढ्नुहोस
राैतहटकाे चन्द्रपुरकाे वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग

राैतहट। चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई

पुरा पढ्नुहोस
प्रहरीले ईन्धन माग्ने गरेको भन्दै राैतहटकाे नगरसभामा गुनासो

राैतहट । चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा

पुरा पढ्नुहोस
कोपिला समुदायिक वनको तेस्रो वार्षिक साधरण सभा तथा भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार समुदायिक वनको भवनमा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को

पुरा पढ्नुहोस
भरतपुरकाे पुङ्गी खोलामा दियालो फुडल्याण्ड र वडा कार्यालयद्रारा अतिक्रमण

चितवन । भरतपुर महानगरपालिका–११ गणेशस्थान नजिकै पुङ्गी खोलाको मुहान छ । उक्त खोला भरतपुर–२ र ३ हुँदै भरतपुर–४ को सिमाना रामघाट हुँदै नारायणी नदीमा मिसिएको छ । पछिल्लो समय भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको

पुरा पढ्नुहोस
नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

काठमाडौं। नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि शुरु हुने छ ।मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा

पुरा पढ्नुहोस
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत

बारा। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताएका छन । बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार

पुरा पढ्नुहोस
लामो समय पछि समाजवादी मोर्चाको बैठक बस्दैँ

काठमाडौं। नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैँछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा मोर्चाको आगामी कार्यक्रम

पुरा पढ्नुहोस
आजको मौसमः चार प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली

पुरा पढ्नुहोस
आइतबारको राशिफल, तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन ६ गते तदअनुसार फ्रेब्रुअरी १८, सन् २०२४ आईतवार, शुक्लपक्षको नवमी तिथि, रोहिणी नक्षत्र, बिष्कुम्भ योग, बृष राशिमा चन्द्रमा, यो योगमा स्थिर कार्य शुभ हुनेछ।   अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:४१ सम्म, •

पुरा पढ्नुहोस