ब्रेकिंग न्युज ( Banner News )
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र
पुरा पढ्नुहोसनेकपा। एमालेका अध्भयक्ष केपी शर्मा ओली भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्वाञ्जली अर्पण गर्न पुगेका छन्।
पुरा पढ्नुहोसकैलाली । कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो (सोमबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्। प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान
पुरा पढ्नुहोसमहोत्तरी। व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो ।नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय
पुरा पढ्नुहोसमकवानपुर । लदी पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वकाे अवसरमा मंगलबार सार्वजनकि बिदा दिइएकाे हाे ।
पुरा पढ्नुहोसकाठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषण गरेको छ ।कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । यस खेलमा नामिबियाले टस जितेको छ । नामिबियाका कप्तान जेरार्ड एरास्मसले
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । यस अघि पटक पटक स्थगित हुदैँ आएको स्थायी समिति बैठक आजबाट पुनः सुरू भएको हो ।पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पदाधिकारीसहित
पुरा पढ्नुहोसबारा। पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ ।घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु
पुरा पढ्नुहोस