ब्रेकिंग न्युज ( Banner News )

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन (नवलपरासी),  अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताउनुभयो । उहाँले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आउनुभएको

पुरा पढ्नुहोस
मधेस सबै समुदायको साझा घर होः मुख्यमन्त्री यादव

जनकपुरधाम, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामथ्र्य र शक्ति भएको बताउनुभयो ।उहाँले मधेसको वास्तविक शक्ति

पुरा पढ्नुहोस
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

गलेश्वर (म्याग्दी), शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको

पुरा पढ्नुहोस
महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको

पुरा पढ्नुहोस
विचार : निजी अस्पताल सञ्चालन र सरकारी नीति

काठमाडौँ,  नेपालमा पछिल्ला दशकहरूमा निजी क्षेत्रबाट अस्पताल सञ्चालन तीव्र रूपमा विस्तार भएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सीमित क्षमता, बढ्दो जनसङ्ख्या र स्वास्थ्यप्रतिको सचेतनाले निजी अस्पतालहरूको भूमिकालाई महत्वपूर्ण बनाएको छ ।     २०४० सालपछिको उदारीकरण नीतिपछि

पुरा पढ्नुहोस
सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत

बागमती,  हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक

पुरा पढ्नुहोस
भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन

काठमाडौँ,  गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार

पुरा पढ्नुहोस
काठमाडौँको तापक्रम घट्यो

काठमाडौँ, काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।यही पुस १९

पुरा पढ्नुहोस
आमचोकमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालन

भोजपुर,  यहाँको आमचोक गाउँपालिकाले सामूहिक कृषिको अवधारणालाई व्यवहारमा उतार्दै १२० रोपनी क्षेत्रफलमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालनमा ल्याएको छ ।स्थानीय किसानलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाको रु ५० लाख र

पुरा पढ्नुहोस
शेरबहादुर तथा सन्तोषकुमारी कप प्रतियोगिताको उपाधि डाँगीहाट भाउनेलाई

पथरी, डाँगीहाट फुटवल क्लब भाउन्नेले बेलबारी ११ मा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई १–० गोलले

पुरा पढ्नुहोस