ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाली राजदूतावास मस्कटले नेपाली कामदारलाई श्रमिक सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको आयोजना गरी आवश्यक जानकारी दिएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कामदारलाई दैनिक जीवनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, विदेशमा रहँदा शारीरिक तथा मानसिक रुपमा
पुरा पढ्नुहोसगण्डकी, इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै
पुरा पढ्नुहोसअदानचुली (हुम्ला),वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्दद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै विद्युत्् संरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विद्युत््को पहँुचमा पुर्याउन पहल भइरहेको छ । वैकल्पीक
पुरा पढ्नुहोसखलङ्गा (दार्चुला), ब्यासमा घोरेटो बाटो निर्माण गरी व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमकाबीच घोरेटो बाटोको उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । घोरेटो बाटोको उद्घाटन गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले गर्नुभएको हो
पुरा पढ्नुहोसमुस्ताङ,अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
पुरा पढ्नुहोसकाठमाडौँ, काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको
पुरा पढ्नुहोसपाटन (ललितपुर), विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका
पुरा पढ्नुहोस