मुख्य समाचार

मुख्यमन्त्रीकै अगाडी कांग्रेस कैलाली जिल्ला सभापति र उपसभापति बिच माइन्यूट खोसाखोस (भिडियो सहित हेर्नुहोस्)

कैलाली । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा दुई नेताहरू बिच माइन्यूट खोसाखोस भएको छ । जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच जिल्ला कार्यसमिति बैठकमा बिहिबार

पुरा पढ्नुहोस
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै

पुरा पढ्नुहोस
लम्कीचुहामा नाबालकले गरे युवतीमाथि ‘३ मिनेट’ बलात्कार

कैलाली । कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो (सोमबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्।   प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि

पुरा पढ्नुहोस
बर्दिवासमा आदिवासी जनजाति महोत्सव हुँदै

  महोत्तरी । नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ।फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो।जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना

पुरा पढ्नुहोस
वैज्ञानीक मिडिया समाचारकाे प्रभाव: शिवपार्वती सामुदायीक वनमा करदाता सेवा कार्यालय लम्कीकाे छापा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे सुन्दरपुरमा रहेकाे शिवपार्वती सामुदायीक वन उपभोक्ता समूहले कर कार्यालयमा दर्ता नभई सञ्चालन गरेको पाएको छ। वैज्ञानीक मिडियाले कर कार्यालयमा दर्ता नभई लाखौंका बिल काटेको

पुरा पढ्नुहोस
जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी 

  महोत्तरी । संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोडने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने भएपछि बर्दिवास–४ नयाँटोलकी तारा मोक्तान दंग छिन् ।‘खोलावाट छोराछोरीलाई विद्यालय आवतजावत गराउनुपर्ने समस्या एकातिर

पुरा पढ्नुहोस
एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव (फोटो फिचर सहित)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नृत्य,

पुरा पढ्नुहोस
सन्त निरंकारी सत्संग भवन सडकपूर बौनियाद्वारा बृहत सरसफाई तथा सत्संग कार्यक्रम सम्पन्न

कैलाली । सन्त निरंकारी सत्संग भवन सडकपूर बौनियाको आयोजनामा सरसफाई तथा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ। यूगदृष्टा बाबा हरदेव सिंह जीको जन्म दिनको अवसर पारी विश्व भरीमा आज सरसफाई कार्यक्रम गरिएको सेवादल शिक्षक

पुरा पढ्नुहोस
बर्दगोरियामा फागुन १३ गतेदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइदै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही फागुन १३ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । खोप अभियानलाई सफल पार्न शुक्रबार पालिका स्तरीय समन्वय समिति,संचारकर्मी र सरोकारवाला निकाय संग अभिमुखिकरण कार्यक्रम सम्पन्न

पुरा पढ्नुहोस
बर्दगोरिया-३ मा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइदै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा यही फागुन १३ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । खोप अभियानलाई सफल पार्न शुक्रबार वडा स्तरीय खोप समन्वय समिति,संचारकर्मी र सरोकारवाला

पुरा पढ्नुहोस