मुख्य समाचार

जाेशीपुरमा धुमधामका साथ मनाइयाे गुरही(पचैंयाँ) पर्व

साउन १७,कैलाली ( भाषा कला संस्कृति हमार पहिचान ,यिहीन बचैना हमार अभियान ) भन्ने मुल नाराका साथ मंगलबार कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिकामा गुरही(पचैंयाँ) प्रवर्द्धन कर्यक्रम सम्पन्न भएको छ ।जाेशीपुर गाउँपालिकाकाे सार्वजनिक सेवा तथा क्षमता

पुरा पढ्नुहोस
आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।   नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ

पुरा पढ्नुहोस
जीवन बीमा अभिकर्ता बन्न अब परीक्षा लिनु पर्ने व्यवस्था आउँदै

काठमाडौं । बीमा समितिले अभिकर्ताको लाइसेन्स लिन अनिवार्य परिक्षा दिनु पर्ने व्यवस्था गर्ने भएको छ । जीवन बीमाको पहिलो अण्डरराइटर अभिकर्ता हुने भएकोले उनिहरुलाई प्रदान गर्ने लाइसेन्सका लागि पनि परीक्षाको व्यवस्था गरिने बीमा समितिका

पुरा पढ्नुहोस
राष्ट्रिय भेला गर्दै वाईसीएल भदौ ३ र ४ गते 

माओवादीको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । संयोजक सुमन देवकोटाले भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको रातोपाटीलाई जानकारी दिए ।     उनका अनुसार भेलामा समसायिक र राजनीतिक

पुरा पढ्नुहोस
आज खीर खाने दिन, यस्ता छन् फाइदा

काठमाडौं– साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान

पुरा पढ्नुहोस
सप्तरी जिल्लामा पनि नागरिक उन्मुक्ति पार्टीको मावल बन्दै 

कैलाली,धनगढी/ सप्तरी जिल्लाको सुरुङगा नगरपालिका वडा न.८ मा नागरिक उन्मुक्ति पार्टीको वडा कमिटि गठन भएको छ । रबिन्द्र प्रसाद चौधरीको संयोजकत्वमा १३ सदस्य वडा कमिटि गठन गरिएको थियो ।इन्द्र नारायण चौधरीको अध्यक्षतामा १३ सदस्यी

पुरा पढ्नुहोस
किन चाहिँन्छ साथी ?

आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्टमहिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र

पुरा पढ्नुहोस
बर्दियाबाट ३०० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शुक्रबार, साउन १३, २०७९, बौनियाँ,कैलाली ।नागरिक उन्मुक्ति पार्टीको कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा न.२ रानीपुर भुरीगाउँमा शुक्रबार सम्पन्न भएको छ ।नागरिक उन्मुक्ति पार्टी ठाकुरबाबा नगर कमिटी द्वारा

पुरा पढ्नुहोस
नेपाली कांग्रेस कैलाली क्षेत्र नं.२ का नेताहरुको काठमाडौंमा भेला

काठमाडौं। नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ का नेताहरुले काठमाडौंमा छलफल गरेका छन्। विभिन्न कामले काठमाडौंमा रहेका त्यस क्षेत्रका कांग्रेसका प्रभावशाली नेताहरु काठमाडौंमा भेला भएर छलफल गरेका हुन्।   भेलामा महासमिति सदस्य मोहनसिंह राठौर, नेपाल तरूण

पुरा पढ्नुहोस
बर्दगोरियाका जनताका लागि अध्यक्ष कर्णबहादुर कुंवरको पहलमा स्वास्थ्य सामाग्री

बौनियाँ,कैलालीको बर्दगोरिया अस्पताल सञ्चालनका लागी स्वास्थ्य सामाग्री प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सो सामाग्रीहरु बिहीबार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको छ ।   विभागले ई सिजी

पुरा पढ्नुहोस