राजनीतिक

पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी

नवलपुर (नवलपरासी),  नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै

पुरा पढ्नुहोस
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

महेन्द्रनगर,  प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी हुनुभएको छ । २४ हजार ३३२ मतसहित उहाँ विजयी हुनुभएको निर्वाचन

पुरा पढ्नुहोस
रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

चन्द्रपुर (रौतहट), रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले

पुरा पढ्नुहोस
महोत्तरीका १ र २ मा रास्वपा निर्वाचित

महोेत्तरी,  गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ । महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ

पुरा पढ्नुहोस
मोरङ–३ मा रास्वपाका कार्की विजयी

बेलबारी (मोरङ),  मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ ।गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उहाँले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी हुनुभएको

पुरा पढ्नुहोस
झापा–४ मा रास्वपाका ढकाल विजयी

भद्रपुर (झापा), प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य

पुरा पढ्नुहोस
सर्लाही–३ मा रास्वपाका साह विजयी

बरहथवा (सर्लाही), प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी हुनुभएको छ ।निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उहाँले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका

पुरा पढ्नुहोस
दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र

पुरा पढ्नुहोस
समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

काठमाडौँ,  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख

पुरा पढ्नुहोस
कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर), प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२

पुरा पढ्नुहोस