विविध

सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।अहिले

पुरा पढ्नुहोस
आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै

पुरा पढ्नुहोस
रौतहटमा बढ्यो काठ चोरी-तस्करी

  रौतहट । डिभिजन वन कार्यालयका कर्मचारीको हेलचेक्राइका कारण रौतहटको वनमा पछिल्लो समय व्यापक रुपमा बहुमुल्य जातका हरिया सालका रुख काटिने क्रम बढदै जान थालेको छ । वन कर्मचारीले नियमित रुपमा गस्ति नगर्नु र कर्मचारीनै काठ

पुरा पढ्नुहोस
‘सिप मेला’ का लागि महानगरले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ ।तालिम

पुरा पढ्नुहोस
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युनाइटेड नेसन्सको शान्ती मिशनमा सहभागी सैनिकहरुको अदलीबदली गरिएको छ ।   १९४ जनाको अन्तिम टोली सेनानी हिरा बहादुर घिमिरेको नेतृत्वमा युएन चार्टर्ड फ्लाइट

पुरा पढ्नुहोस
युगकवि सिद्धिचरण पुरस्कार प्रा. डा. ठाकुर र युवा पत्रकारिता पुरस्कार कार्कीलाई

ओखलढुंगा । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१  प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।   प्रतिष्ठानका अध्यक्ष वैरागी

पुरा पढ्नुहोस
ग्रिनसिफ्ट अभियानद्धारा खुला फोटोग्राफी प्रतिस्पर्धाका लागि आव्हान

काठमाडौं । युरोपियन युनियनको सहयोगमा सन्चालित ग्रिनसिफ्ट परियोजनाले राष्ट्रिय स्तरको खुल्ला फोटोग्राफी प्रतिस्पर्धाका लागि आव्हान गरेका छन । क्रिएसन नेपालको परियोजना ग्रिनसिफ्ट अभियान अन्तर्गत फोटोग्राफी मार्फत १५ देखि २९ बर्ष समुहका  युवा तथा नवोदित

पुरा पढ्नुहोस
नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण

पुरा पढ्नुहोस
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन दुताबासको आग्रह

काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका

पुरा पढ्नुहोस
काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँमा आज भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा

पुरा पढ्नुहोस