बैंकिङ
काठमाडौं, । लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित् ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल...
पुरा पढ्नुहोसकैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम भिमदत्त नगरपालिका वडा नं. ३ स्थित होटल कलशको सभाहलमा ८३ जना...
पुरा पढ्नुहोसकैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ ले हिजो देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सानिमा बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।...
पुरा पढ्नुहोसकैलाली। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार...
पुरा पढ्नुहोसनविल बैंकले साइकल किन्न लोन दिने भएको छ। पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए। त्रिपाठीकाअनुसार यो योजनाको...
पुरा पढ्नुहोसकाठमाडौं । एनआइसी एशिया बैंकले ३ अर्व १२ करोड नाफा कमाएको छ । अघिल्लो आवमा ३ अर्ब २ करोड नाफा कमाएको एनआईसि एसिया बैंकले कोरोनाको बावजुत पनि १० करोड नाफा बढाउन सफल भएको छ...
पुरा पढ्नुहोस