सुरक्षा

नेकपाले निकाल्यो विज्ञप्ति बर्दगोरिया स्थित आर. एन. सि. ट्रेडिङ्ग बन्द गर्न माग गर्दै

कैलाली। नेपाल कम्युनिष्ट पार्टीले कैलालीको बर्दगारियामा रहेको आर. एन. सि. ट्रेडिङ्ग प्रा.लि. नामक संस्था बन्द गर्न माग गरेको छ । प्रतिबन्धित पिरामिड शैलिको नेटवर्किङ्ग ब्यवसाय गरि सर्वसाधारणहरुलाई झुक्याईरहेको भन्दै मंगलवार पार्टीले एक प्रेस विज्ञप्ति...

पुरा पढ्नुहोस
बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ

कैलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा...

पुरा पढ्नुहोस
कैलालीका पत्रकार टिकाराम साउँद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

कैलाली । कैलालीका पत्रकार टिकाराम साउँदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा लिइएको छ । जिल्लाको बर्दगोरियामा रहेको आर.एन.सी टे«डिङ प्रा.लीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका...

पुरा पढ्नुहोस
महाशिवरात्रीमा यस्तो छ ट्राफिक ब्यवस्थापन

काठमाडौं, ६ फागुन । महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले आज हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्र्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ । गौशाला क्षेत्रतर्फ जाने...

पुरा पढ्नुहोस
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा, । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ

काठमाडौं,  । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ...

पुरा पढ्नुहोस
लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ

धनगढी, कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती...

पुरा पढ्नुहोस
नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य...

पुरा पढ्नुहोस
उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त राज्यको गुरारा स्थानीय सरकारी...

पुरा पढ्नुहोस
गाईगोरुसहित किशोर पक्राउ

महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला...

पुरा पढ्नुहोस