सुरक्षा
सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट निवेदन खोरज गरेको हो ।...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया...
पुरा पढ्नुहोसधनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको...
पुरा पढ्नुहोससुर्खेत वीरेन्द्रनगरसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना...
पुरा पढ्नुहोसकैलाली । ईलाका प्रहरी कार्यालय बौनियाँले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बर्दगोरिया गाउँपालिका क्षेत्रका विभिन्न बजारहरूबाट अवैध घरेलु मदिरा बरामद गरेको थियो । २ सय लिटर घरेलु मदिरा, एक सय लिटर जाँड...
पुरा पढ्नुहोसकैलाली : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । संघीय...
पुरा पढ्नुहोसकैलाली - प्रतिनिधि सभा सांसद अरुण कुमार चौधरीले कैलाली क्षेत्र नं २ लम्कीचुहा नगरपालिका मोतिपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुखसँग छलफल गर्नु भएको छ । सांसद चौधरी प्रहरी कार्यालयमै पुगेर प्रमुखसंग लम्की लगायत कैलाली क्षेत्र...
पुरा पढ्नुहोसजिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा...
पुरा पढ्नुहोस