विशेष
काठमाडौं । सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै...
पुरा पढ्नुहोसरौतहट।भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ।जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना...
पुरा पढ्नुहोसधनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन।जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार...
पुरा पढ्नुहोसकाठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला...
पुरा पढ्नुहोसरौतहट - आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय चन्दनकुमार...
पुरा पढ्नुहोसकाठमाडौं। देशभरीवाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् ।जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई प्रहरीले...
पुरा पढ्नुहोसपर्सा। प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ गरेको हो । प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई...
पुरा पढ्नुहोसकाठमाडौं । आलु विश्वको भोजनको एक महत्त्वपूर्ण भाग हो र धेरै प्रकारका व्यंजनहरूमा आलु प्रयोग गरिन्छ। स्वादिलो हुनुका साथै यसमा धेरै पोषक तत्व पनि पाइन्छ । तर, आलु खानु कतिपय स्वास्थ्यका लागि हानिकारक पनि...
पुरा पढ्नुहोसकाठमाडौं । उच्च बौद्धिक अन्तर्मुखीहरूमा प्रायः विशिष्ट गुणहरू हुन्छन्, जसले तिनीहरूलाई अरूभन्दा फरक बनाउँछ। मनोविज्ञानका अनुसार उनीहरूको व्यवहार र प्राथमिकताहरूले उनीहरूको गहिरो सोच र आत्मनिर्भरता झल्काउँछ। यसैलाई ध्यानमा राख्दै यहाँ हामी तपाईलाई बौद्धिक महिलाका...
पुरा पढ्नुहोसकाठमाडौं । खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा दाल र भात बनाउन होस्, दिमागमा आउने...
पुरा पढ्नुहोस