राष्ट्रिय

दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

पाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले...

पुरा पढ्नुहोस
सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरेको भवनको उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गरी वडालाई...

पुरा पढ्नुहोस
मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दाएर गर्नुभएको छ । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले...

पुरा पढ्नुहोस
युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुग्नुभएका...

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशन पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...

पुरा पढ्नुहोस
वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि...

पुरा पढ्नुहोस
विषाक्त खानाले ६५ बिरामी : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकै पटक ६५ मानिस...

पुरा पढ्नुहोस
नवलपरासीमा किशोरीलाई दिइयो रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा

नवलपरासी २६ मंसिर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा अवस्थित गणेश मा.वि बसहियाको १५० जना किसोरीहरूलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै

धनगढी, २१ मंसिर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली...

पुरा पढ्नुहोस