राष्ट्रिय

लैंङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील छ : उपमेयर राना

धनगढी । लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील रहेको उपमेयर कन्दकला रानाले बताएकीछन् । बुधबार धनढीमा सुरु भएको पीडित केन्द्रित दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसंग अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षणका गर्दै मन्त्री धामी

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेश सरकारले भ्रष्टाचार अन्त्य गर्न शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले जनतालाई सुशासन दिन नसके व्यवस्थामाथि नै प्रश्न उठ्ने बताए...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष उपाध्यायको चेतावनी : विद्यालय बन्द गर्नेलाई कार्वाही 

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय 'हिमशिखर'लेे विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ ।   नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर अध्यक्ष उपाध्यायले चेतावनी दिनुभएको...

पुरा पढ्नुहोस
प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिने स्थानियहरू संग राय सुझाव संकलन

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासीसँग राय सुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि...

पुरा पढ्नुहोस
काँडा नदिमा जथाभावी उत्खनन : बालकको गयो ज्यान

कैलाली । कैलालीमा काँडा नदिमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । नदिजन्य पदार्थको जथाभावी उत्खननका कारण खनिएको खाल्डोमा जमेको पानीमा डुबेेर बर्दगोरिया गाउँपालिका–३ का लक्ष्मण विश्वकर्माका ९ वर्षीय छोरा अमर विश्वकर्माको...

पुरा पढ्नुहोस
सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक ठगुन्ना चयन 

कैलाली । सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । मुटुमा समस्या देखा परे पछि हिजाे मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।...

पुरा पढ्नुहोस
नारायणी नदि बाँधेको निरीक्षण 

नवलपरासी ३० जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको बाँधको मर्मत/निर्माण कार्य भारतको उत्तर प्रदेश सरकारका सिँचाइमन्त्री स्वतन्त्रदेव सिंहले नारायणी नदीको बाँध निर्माण कार्यको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा इन्जिनियरद्वय अनिल सिंह...

पुरा पढ्नुहोस
अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, २८ जेठ अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । माल्टा पठाउने भनेर...

पुरा पढ्नुहोस
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं, २८ जेठ । पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका...

पुरा पढ्नुहोस