समाज

मोहन्याल १ स्थित शिवशक्ती सामुदायिक वनका अध्यक्ष माथी आक्रमण

बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ वसन्त गडा स्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूह समितिकाका अध्यक्ष बाबुराम रोकामगर र उनको परिवारमाथी आक्रमण भएको छ । सोमबार बेलुकी अध्यक्ष रोकामगर घरमै बसेको बेला उनी र...

पुरा पढ्नुहोस
बिपी स्मृति दिवसको अवसरमा साहारा घरमा फलफूल वितरण तथा वृक्षरोपण र नगद सहयोग हेर्नु होस् पूरा भिडियो सहित

बौनियाँ/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९औं स्मृति दिवस बुधबार कैलालीमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।       दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति द्वारा बर्दगोरिया गाउँपालिका वडा नं २...

पुरा पढ्नुहोस
कैलालीमा ७२ वर्षीया वृद्ध हराए / घर परिवार चिन्तित/खोजी कार्य तीव्र

बौनियाँ ।कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सुतैया गाउँ बाट एक वृद्ध बेपत्ता भएका छन । विगत २४ वर्ष देखि बहिनिको घरमा वस्दै आएका जोगि वि क नाम गरेका ७२ वर्षीया वृद्ध बेपत्ता...

पुरा पढ्नुहोस
समाजमा बाँच्नै समस्या छ/अपांगता भएका व्यक्ति भन्छन्

धनगढी/शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइएको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै आए पनि डडेल्धुराका अपांगता भएका व्यक्तिहरूका समस्या भने ज्यूँका त्यूँ छन्। अपांगता दिवसले आफूहरूको पीडामा मल्हम लगाउन नसकेको उनीहरूको गुनासो...

पुरा पढ्नुहोस
दानवीर सामुदायीक वनका अध्यक्ष प्रेम बुढाले गरे उपभोक्ताको मन जित्ने काम(भिडियो सहित)

बौनियाँ कैलाली। कैलालीको मोहन्याल गाउँपालिका १ बडिकाथाईमा रहेको दानवीर सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ ।     सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनगणना २०७८ प्रश्नावली टुङ्गो लाग्यो

काठमाडौं। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीको निधो गर्दै त्यसलाई राजपत्रमा प्रकाशित गरिएको छ । जनगणनामा प्रयोग हुने प्रश्नावलीको विषयवस्तु आमनागरिक तथा सरोकारवाला निकायको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क विभागका जनसङ्ख्या शाखा...

पुरा पढ्नुहोस
लगातारको वर्षाले कैलालीमा धान खेतीमा ठूलो क्षति, किसान भन्छन्-अब के खाने 

बौनियाँ,कैलाली/गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलाली लगाएत विभिन्न जिल्लाका धानबाली नष्ट भएका छन्। अब धान पाकेर घर भित्र्याउने क्रममा रहेका किसानहरुलाई एक्कासी ठूलो बज्रपात परेको छ।   आईतबार रातिदेखि देशभरका अधिकांस भुभागमा ठूलो मात्रामा वर्षा भइरहेको...

पुरा पढ्नुहोस
लोकतान्त्रिक मान्यता, आदर्शको रक्षा र संगठन सुदृढ गर्न वडा सभापतिमा उम्मेदवारी : बिष्ट   

बौनियाँ-नेपाली काँग्रेसका नेता तथा वडासभापति नन्दाराम बिष्टले १४ औं महाधिवेशनमा पूर्ण:वडा सभापतिमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय भेलामा वडा सभापतिमा बिष्टले आफ्नो उम्मेदवारी रहेकोे घोषणा...

पुरा पढ्नुहोस
श्रीलङ्काको टाकुरामा पुलकै आशामा ४८ वर्ष बित्यो । काम सुने/जनता भन्छन चुनाव आउँदैछ कसरी भोट माग्न आउँछन् हेरौंला 

बौनियाँ कैलाली। जब पानी पर्न थाल्छ, खोलापारी बसोवास गर्नेहरुको मनमा त्रास फैलिन्छ । कारण खोलावारीपारी गर्न कुनै विकल्पै छैन। वर्षायाम सुरु भएसँगै नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका वडा नं ३ मा बसोबास गर्नेहरुको...

पुरा पढ्नुहोस
सरकारले गर्न नसकेको सहयोग युवाले गरे कैलालीमा

कैलाली बौनियाँ/नेपाल प्रवास स्वतन्त्र युवा संगठन र के आई पी क्लब मलेसियाले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकौवा खल्ला गाउँका सापकोटाको परिवारलाई र सोही गाउँ झाला टोलका दमाईको परिवारलाई नगद सहयोग गरिएको...

पुरा पढ्नुहोस