समाज

जनतालाई खुसी बनाउँदै बर्दगोरिया स्थानीय सरकार वडा नं ४ मा नापी नक्सा सुरु

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नाप नक्साको काम सुरुवात भएको जानकारी गराएका हुन

पुरा पढ्नुहोस
प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना

पुरा पढ्नुहोस
नाबालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का

पुरा पढ्नुहोस
धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी। कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका

पुरा पढ्नुहोस
कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ

धनगढी । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्।सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिनासहित सोही ठाउँ

पुरा पढ्नुहोस
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छप्रशासन कार्यालयले बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि बिरोध पनि सुरू

पुरा पढ्नुहोस
भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।   प्रदेश

पुरा पढ्नुहोस
महायज्ञमा जन्मियो “कोर सि”, समाजसेवामा लाग्ने

  बारा । निजगढ नगरपालिकाको मुटु मानिने शहिद चोक नजिकै छ, बविन राज पौडेलको फास्टट्र्याक मिनी मार्ट । त्यहीँ मार्टमा दिनहु यस क्षेत्रका युवाहरुले समुह बनाएर सामाजिक सञ्जाल फेसबुकमा फोटा हाल्दै लेख्न थालियो, पुनर्मिलन, भेटघाट,

पुरा पढ्नुहोस
मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ

पुरा पढ्नुहोस
विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो

सिरहा। धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा,

पुरा पढ्नुहोस