समाज
धनगढी। आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।सुदूरपश्चिममा
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं
पुरा पढ्नुहोसरौतहट। रौतहट प्रहरीले फतुवा बिजयपुरबाट ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।फतुवाबिजयपुर–८ का ३५ बर्षिय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुधबार राति पक्राउ परेका साहलाई प्रहरीले
पुरा पढ्नुहोसधनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–८ बाट खैरो हिरोइनसहित २० वर्षीय समिर चौधरी पक्राउ परेका हुन्।जिल्लाको लम्की चुहा नगरपालिका–१ का चौधरी एक सय ३० मिलिग्राम लागूऔषधसहित बुधबार साँझ
पुरा पढ्नुहोसभक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्वो डाँंडा नैचाल भक्तपुरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरुले भव्य तयारी गरेका छन् । भव्य कार्यक्रमबीच भक्तपुरको इनाचो मुनि
पुरा पढ्नुहोससिरहा। गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत
पुरा पढ्नुहोसकाठमाडौं । भारतको अयोध्यामा प्राण प्रतिष्ठा हुन लागेको राम मन्दिरका लागि कोशेली पठाईएको छ ।जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गर्न लागेको सो मन्दिरका लागि जानकीको माइतिपक्षबाट ११ सयवटा कोशेली पठाइएको
पुरा पढ्नुहोसउर्लाबारी। मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछिस्थानीय बासिन्दा त्रसित भएका छन् ।रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्टनिर्माण हँदै हात्ती
पुरा पढ्नुहोससिरहा। अवैध उत्खनन्को विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणाले मशाल जुलुश प्रदर्शन गरेका छन्।कमला दलिमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का रदको माग गर्दै उनीहरुले कर्जन्हा नपा २ बन्दिपुरमा मशाल जुलुश प्रदर्शन
पुरा पढ्नुहोसबैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ।रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३
पुरा पढ्नुहोस