समाज

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।सन्दीपका कानून व्यवसायीले पनि

पुरा पढ्नुहोस
उचित व्यवस्थापन नहुँदा बालबालिका भुइँमा पढ्न बाध्य

बारा। प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ ।तर,

पुरा पढ्नुहोस
क्रिकेटर लामिछानेको मुद्दामा आज पनि सुनवाइ, सम्भवतः आजै फैसाला हुन सक्ने

काठमाडौं।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ ।काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । जसअनुसार सम्भवतः आजै फैसला

पुरा पढ्नुहोस
बर्दगोरिया-२ मा बाल कल्याण समुह टिकापुरद्वारा मुल समिति गठन

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाल कल्याण समुह टिकापुरद्वारा मुल समिति गठन भएको छ ।   टिकापुरमा रहेको बाल कल्याण समुहले बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा गठन गरेको हो । वडा नम्बर

पुरा पढ्नुहोस
चिकित्सक संघद्वारा लोकसेवा आयोगको ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य सेवातर्फ संघ प्रदेश तथा स्थानीय तहले गर्ने पदपूर्तिमा उमेर हद फरक-फरक भएको विषयमा नेपाल चिकित्सक संघले एक रूपता कायम गर्न माग गर्दै लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष डा.

पुरा पढ्नुहोस
आज पनि लाग्न सकेन सन्दीप लामिछानेविरुद्धको मुद्दाको टुंगो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न सकेको छैन। आज पनि जिल्ला अदालत काठमाडौंमा मुद्दाको सुनुवाइले निरन्तरता पाएको हो।सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ।   सरकारी

पुरा पढ्नुहोस
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च

पुरा पढ्नुहोस
अवैध १९ लाखसहित एकजना पक्राउ

विराटनगर । मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष

पुरा पढ्नुहोस
बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका मजदुरको उद्धार

काठमाडौं । काठमाडौंको बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ।मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो।पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने

पुरा पढ्नुहोस
बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० भारतीय मजदुर घाइते

परासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर  घाइते भएका छन्। बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उद्योगको संरचना निमार्णको काम

पुरा पढ्नुहोस