समाज

मोहन्यालका वनहरूले उपभोक्तालाई विद्युत् मिटर दिने

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका सामुदायिक वनहरूले आफ्ना उपभोक्ताहरूलाई विद्युत् मिटर वितरण गर्ने भएका छन् । पालिकाको वडा नम्बर १ मा रहेका तल्लापानी, चायभावर, बडिकाथाई, बसन्तगडा लगायतका गाउँका जनतालाई विद्युत् बाल्न वन समितिले मिटर

पुरा पढ्नुहोस
बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र (फाेटो फिचर सहित)

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी तिव्र गतिमा अघि बढेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा,

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली पुगेपछि जनता खुशी

कैलाली । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न

पुरा पढ्नुहोस
कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको दसौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
बर्दगोरिया ३ रानीकुण्डामा गाउँपालिका अध्यक्ष कुंवर द्वारा रिङ्गरोडको शिलान्यास

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानीकुण्डा रिङ्गरोड बन्ने भएको हो ।रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष

पुरा पढ्नुहोस
चुनाबमा बोलेका कुरा पुरा गर्दै बर्दगोरियाका अध्यक्ष कुँवर:जनताले दिए धन्यबाद

बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले अपाङ्ग भएका व्यक्तिहरुलाई आफूले पाउने सेवा सुविधाबाट नगद सहयोग गरेका छन । उनले निर्वाचनका बेला बोलेका कुराहरुलाई जनता सामु ल्याउदै पालिकाका (क) र (ख) बर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई

पुरा पढ्नुहोस
बर्दगोरिया ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम

पुरा पढ्नुहोस
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये

पुरा पढ्नुहोस
महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय

पुरा पढ्नुहोस