समाज

मुस्ताङको संस्कृति र सम्पदाबारे राजधानीमा चर्चा

काठमाडौँ,  मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल समाज मिडिया प्रालिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँहरूले मुस्ताङको इतिहास र सम्पदाको जति ऐतिहासिक महत्त्व छ त्योअनुरूप

पुरा पढ्नुहोस
रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत

खोटाङ, कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका ६ उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व आमा कनककुमारी पोखरेल र दाजु

पुरा पढ्नुहोस
मतदाता रिझाउँदै मोहन्याली बस्तीमा पुगे काँग्रेस उम्मेदवार स्वाँर

कैलाली । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारको दौडधुप जारी छ । निर्वाचनको सरगर्मी बढेसँगै राजनीतिक दलका उम्मेदवार मतदातासँग घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् ।   मतदातालाई रिझाउन उम्मेदवार ग्रामीण बस्तीका मतदातासम्म पुग्न

पुरा पढ्नुहोस
प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला), दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ,  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन

पुरा पढ्नुहोस
रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

रामेछाप,  रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा

पुरा पढ्नुहोस
शैल्यशिखरमा वृद्धा मृत फेला

खलङ्गा (दार्चुला), दार्चुलाको शैल्यशिखरमा एक  वृद्धा मृत फेला परेकी छिन् । शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव श्कास्पद

पुरा पढ्नुहोस
गाईभैँसी खरिद गर्न अनुदान

पर्वत,  मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान

पुरा पढ्नुहोस
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज (पर्सा),  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाद्वारा मृत्युदाबी रकम हस्तान्तरण

कैलाली। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ निवासी स्वर्गीय दिनेश न्यौपानेको परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ।   ब्लड क्यान्सरका कारण निधन भएका बीमित न्यौपानेको मृत्यु पश्चात उनका

पुरा पढ्नुहोस