समाज

टीकापुरमा एक बालिकाको मृत्यु

धनगढी । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो।बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका

पुरा पढ्नुहोस
मलेसियामा एक युवकको मृत्यु

बैतडी । बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ।जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए।     आफन्तका अनुसार उनी मलेसियाको

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९

पुरा पढ्नुहोस
पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेक्ष अदालतमा भ्रष्टाचारको मुद्दा

पुरा पढ्नुहोस
कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

रौतहट ।  रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश

पुरा पढ्नुहोस
‘रुसी सेनामा भर्ती भएर भागे ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।   आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर

पुरा पढ्नुहोस
भीरबाट खसेर एकजनाको मृत्यु

दार्चुला। दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब  ३००

पुरा पढ्नुहोस
कोपिला समुदायिक वनको तेस्रो वार्षिक साधरण सभा तथा भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार समुदायिक वनको भवनमा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को

पुरा पढ्नुहोस
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत

बारा। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताएका छन । बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार

पुरा पढ्नुहोस
नवलपुर बाल वाटिका विद्या मन्दिरको ११औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नवलपुर बाल बाटिका विद्या मन्दिरको ११ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ।विद्यालयका संस्थापक देब बहादुर मल्लको सभापतिमा सुरु भएको कार्यक्रम

पुरा पढ्नुहोस