समाज

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारी समेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
फोनिजको विरोधबीच पत्रकार महासंघको पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ । पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ(फोनिज)ले विरोध

पुरा पढ्नुहोस
चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा वितरण

गोरखा । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन

पुरा पढ्नुहोस
बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज

पुरा पढ्नुहोस
विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

विराटनगर। विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्‍याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब

पुरा पढ्नुहोस
रुपन्देही प्रहरीको एक वर्षमा उपलब्धि: तस्करी नियन्त्रणमा ६१ प्रतिशत राजश्व वृद्धि, ३९८ जना फरार प्रतिवादी पक्राउ

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार १२ गते भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ११ लाख ६१ हजार मूल्य बराबरको कपडा, हुक्काको फ्लेवर,

पुरा पढ्नुहोस
२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

महोत्तरी । रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै

पुरा पढ्नुहोस
बामपन्थी लेखकहरू एकजुट हुदैँ, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

महोत्तरी। प्रगतिशील लेखक संघ मधेश प्रदेशको अधिबेशनमा वामपन्थी लेखकहरुले बाम धुर्विकरणको सुरुवात गरेका छन । वामपन्थी विचारकहरु छिन्नभिन्न भैइरहेको अवस्थामा मधेशवाट एकीकृत भएका वामपन्थी लेखकहरुको यो अधिबेशनले कम्युनिष्टहरुलाई जोडन महत्वपूर्ण कोशेढुंगा सावित हुने बिश्ववास गरिएको

पुरा पढ्नुहोस
घरको छतबाट खसेर ८ वर्षीय बालक घाइते

बझाङ। बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन्। छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षीय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन्।   शनिबार

पुरा पढ्नुहोस